1 month ago

साउथ जोन माध्यमिक विद्यालयको आयोजनामा आज सम्पन्न साउथ जोन आइडल–२०७४ को उपाधि काजल साहले प्राप्त गरेकी छिन् ।

1 month ago

वीरगन्जमा ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा उदघाटन भएको छ ।

5 months ago

वीरगंज,२८ साउन नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी पर्साले आज एक कार्यक्रमका बिच बिरगंज नर्सिङ कलेजका पि.सि.एल तेसा्रे बर्षका बिधार्थीहरुलाई बिदाई गरेको छ ।

6 months ago

बेसीशहर - यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत लमजुङमा दुइजनाले बराबरी नम्बर ल्याएर प्रथम भएका छन् । बेसीसहरस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कुलकी रितु श्रेष्ठ र धमिलिकुवास्थित शैलपुत्री माविका समीर सेढाइ“ जिल्ला प्रथम भएका हुन्

6 months ago

काठमाडौँ -असार । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ

6 months ago

काठमाडौँ -उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरी नेपालको शिक्षा क्षेत्र र विद्यालय पुनः निर्माणमा थप सघाउने प्रतिवद्धता व्यक्त गरे

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।