1 month ago

पर्साको ग्रामिण भेगमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा दरबन्दी भएर पनि चिकित्सकहरु कार्यरत नहुदा विरामीहरुले सिमावर्ती भारतीय बजारमा रहेको झोलेछाप डाक्टरहरुको क्लिनीकमा गएर अप्रेशन गराउन जाँदा ज्यान समेत गुमाउनु परेको छ ।

1 month ago

श्रावन २१ शनिवार, स्याङ्जा । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।

1 month ago

वीरगंज,१७ साउन चिकित्सक र स्वास्थ्यकर्मी माथी भएको हातपातको घटनाको विरोधमा वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा बहिरङ अर्थात ओपिडी सेवा बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आज देखि आन्दोलनमा उत्रिएका छन् । घटनामा संलग्न रहेकाहरुलाइ कार्वाहीको माग गर्दै अस्पतालको ओपिडी सेवा ठप्प पारेर उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।

2 months ago

सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो निकै साधारण रोग हो । संसारभरीको जनसंख्याको एक ठूलो हिस्सा यो रोगबाट प्रभावित छन् । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ ।

2 months ago

पायल्स यस्तो रोग हो जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् ।

2 months ago

मधुमेहको समस्या जीवनशैलीसँग जोडिएको हुन्छ । हाम्रो खानपिनसँग सम्बन्धित थुप्रै बानीले हामीलाई मधुमेहको रोगी बनाउन सक्छ । फूड एण्ड न्यूट्रिशन एक्सपर्ट डा. अमित सिंहले तीन सात बानी छोड्न आग्रह गरेका छन् ।

2 months ago

फलफूल मात्र नभई त्यसका बोक्रा पनि हाम्रो लागि निकै फाइदाजनक हुन्छन्  । हामी धेरैजसो फलको बोक्रालाई बेकार सम्झिएर फाल्ने गर्दछौं जबकी यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धि समस्याबाट बचाउने गर्दछ ।

2 months ago

चाँडै नै तौल घटाउन चाहनुहुन्छ तर आफूले सोचेजस्तो भइरहेको छैन भने हामी तपाईंलाई यसका लागि तरिका बताउँदैछौं ।

2 months ago

जुन प्लाष्टिक बोतललाई मानिसहरु बारम्बार पानी पिउनका लागि प्रयोग गर्छन्, त्यसमा ट्वाइलेट सीटभन्दा बढि किटाणु हुने एक नयाँ अनुसन्धानले बताएको छ ।

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।