1 month ago

सर्लाहीका चन्द्रदेव मल्ली आफनो समुदायबाट मुलुककै पहिलो ईन्जिनियर बन्न सौभाग्य प्राप्त गरेका छन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ९ का देवक मल्लीका छोरा चन्द्रदेव मल्ली तराईमा अति पिछडिएको डोम समुदायबाट ईन्जियर बन्ने नेपालकै पहिलो व्यक्ति हुन ।

1 month ago

लालबाबु बानिया ,वीरगंज,२८साउन गएरातीदेखी परेको अविरल वर्षाका कारण पर्साको विभिन्न नदिमा आएको बाढीले विभिन्न गाउँ डुबानमा परेका छन् ।

1 month ago

२७ साउन, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । नेपाल आयल निगमले माग सम्बोधन गर्ने आश्वासन दिएपछि व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्

1 month ago

वीरगंज,२६ साउन पूर्वको झापाबाट मध्य तराईको बारा सम्मका नदीमा आज बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

1 month ago

विरगंज,२२ साउन उमेर नपुग्दै अभिभावकको करकापमा हुने विहे र वैदेशीक रोजगारीका कारण पर्सामा पति पत्नि बिचको सम्बन्ध विच्छेद अर्थात डिभोर्सका घटना वर्षेनी बढदै गएको छ ।

1 month ago

वीरगंज, साउन २१ मधेस समता पार्टी नेपाल पर्साको अध्यक्षमा अकलेश साह चयन हुनुभएको छ ।

1 month ago

कृष्ण मोहन साह सेढवा,२१साउन सुवर्णपुर गाउँपालिका ६ साविक महादेवपटीको शान्तिटोल मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ

1 month ago

कृष्ण मोहन साह सेढवा,२१साउन पर्साको पटेर्वा सुगौली गाउँ पालिका मा एक बालिका बलत्कृत भएको घटना सार्वजनिक भएको छ।

1 month ago

श्रावण २१, २०७४ साउन १२ गते अपहरणमा परेर तीन दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संग्लन दुई मुख्य अभियुक्तलाई महानगरिय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

1 month ago

साउन २१- रौतहटमा गरुवागढीस्थित खाल्डोमा जमेको पानीमा डुबेर ४ जना बालबालिकाको ज्यान गएको छ ।

1 month ago

वीरगंज,२० साउन वीरगंजमा अस्तीराती देखी परेको वर्षाका कारण वीरगंजको हरेक टोल र गल्ली तथा सडक जलमग्न भएपछि नगरवासीलाई सास्ती भएको छ ।

1 month ago

ठोरी ,१८ साउन जंगली हात्तीको आतंकका कारण ठोरीका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट गाउं पसेको हात्ती रातभर गाउंलेको घर चाहार्दै भण्डारण गरी राखेको धान मकै खानुका साथै घर भत्काएर क्षति पुर्याउने गरेपछि यहांका बासिन्दा ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

1 month ago

पर्सा जिल्लाका सुर्वणपुर गाउपालिका वडा नं.४ मा पर्ने सिकारीबासका बाासिन्दाहरु अहिलेपनि शिक्षा स्वास्थय संचार तथा खानेपानीबाट बन्ञित भईरहेको तथ्य फेला परेको छ ।

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।