2 months ago

स्थानिय तहको चुनाव नजिकिएसंगै २ नम्बर प्रदेशको एक मात्र महानगरपालिका विरगंजमा प्राय सबै प्रमुख दलको कब्जा गर्ने रणनिति रहेकाले देशकै ध्यान अब २ विरगंज महानगरपालिकातिर तानिएको छ । २ वटा चुनाव बहिस्कार गरेको राजपा पनि चुनाव सहभागि हुने भएपछि विरगंज महानगरको चुनाव झन रोचक बनेको छ ।

3 months ago

देशमा आमुल परिवर्तन ल्याउनको लागी बिधार्थी युवाले खेलेको भुमिका र गरेको योगदान को सम्मान गर्ने बेला भएको हुनाले हामीले निर्वाचन सारेका हौ ।

4 months ago

३० जेठ, इटहरी । पूर्वी नेपालमा सामान्य प्रभाव रहेको संघीय लिम्बुवान पार्टी यतिबेला छिन्नभिन्न भएको छ । खगेन्द्र माखिमको नेतृत्वमा एउटा समूह उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा समाहित भएको छ ।

4 months ago

५ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव बिथोल्न राष्ट्रिय जनता पार्टीका शीर्षनेताहरुले पत्रकार सम्मेलन गर्दै गर्दा सोही पार्टीकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव भने एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा थिइन् ।

4 months ago

९ असार, काठमाडौं - अन्तरवार्ताका लागि शुक्रबार बिहान मध्यबानेश्वरस्थित निवासमा पुग्दा पूर्वगृहमन्त्री विमलेन्द्र निधी चुनावी प्रचारका लागि बिराटनगर जाने तयारीमा थिए ।

4 months ago

यो भनेको कुनै निजी संस्थाले नेपालमा क्लब लिग गर्ने भनेर स्वीकृति माग्न आयो र हामीले नियमानुसार स्वीकृति दियौं । को खेलाडी खेल्छ, को खेल्दैन, खेलाडीको इच्छाको कुरा हो । नेपाल टिम सहभागी भएको होइन ।

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।