6 months ago

वीरगन्ज,साउन २८ संघीय समाजवादी फोरम नेपालको वीरगन्ज महानगरपालीका बडानम्बर २२को अगुवा तथा कृयाशील कार्यकर्ता भेला चोनीमा सम्पन्न भएको छ ।

6 months ago

श्रावण २७, वीरगंज । निषाद उत्थान केन्द्र नेपाल पर्साको आज वीरगंजको होटल सम्झनामा सम्पन्न एक बैठकले समिति बिस्तार गरेको छ ।

6 months ago

साउन २७ डेस्क संघीय समाजवादी फोरम नेपाल पर्साको हिजो बसेको जिल्ला कार्य समितिको बैठकले मधेसको माग अनुरुपमा सरकारले गरेको स्थानीय तहको संख्या बढाउने निर्णय सदर गर्दै त्यसबिरुद्ध परेको रिट खारेज गदै सर्वोच्चले गरेको फैसललाई स्वागत गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

6 months ago

राम मण्डल साउन २७ बीरगंज१९ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै बीरगंजमा सचेत नागरिक समुहले रैली निकालेको छ ।विधेयक अघि बढाउने र डा. केसीको अनसन तोडाउने तयारी

6 months ago

वीरगंज,२६ साउन सर्वोच्च अदालतले मधेशमा स्थानिय तहको संख्या बढाउने विरुद परेको रिट खारेज गर्दै संख्या थप हुने सुनिश्चित गरेपछि मधेशमा आगामी चुनावमा राजपाले भाग लिने भने नयाँ तरंग छाएको छ ।

6 months ago

राम मण्डल बीरगंज  साउन २६ लागुऔषध सहित बारा जिल्ला निवासी दुइ जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वरले पक्राउ गरेको छ ।

6 months ago

राम मण्डल बीरगंज,श्रावण २६ पर्साको छिपहरमाइ गाउँपालिका,४ तुलसीबार्वा  टोलमा घर पछाडि खन्एिको खाल्टोमा डुबेर एकजनाको मृत्यृ भएको छ।

6 months ago

राम मण्डल साउन २६ बीरगंज  पर्साको ठोरीमा बिहीबार बिहान हातीको आक्रमणबाट एकजनाको ज्यान गएको छ

6 months ago

राम मण्डल  साउन २५ बीरगंज २३ औं विश्व आदिवासी दिवसको अवसरमा  नेपाल आदीवासी महासंघ जिल्ला समन्वय परिषद पर्साले वीरगजको घण्टाघरमा एक कार्यक्रमकोृ आयोजना गरि आदिवासी जनजाति दिवस मनाएको छ ।

6 months ago

वीरगंज २५ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नंं. ७ मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

6 months ago

राम मण्डल साउन २५ बीरगंज गत आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला माथि भएका विभिन्न किसिमका हिंसा सम्बन्धि एक हजार तीन सय २५ वटा उजुरी परेको छ

6 months ago

वीरगंज–पथलैया सडकखण्डको गण्डक चोकमा एकजना महिलाले भाजा पसल सञ्चालन गरेको देखिन्छ। मधेसमा महिलाले ठेलामा भाजा पसल सञ्चालन गरेको दुर्लभ मानिन्छ। ती महिलासँग दूधे बच्चा पनि हुन्छ।

6 months ago

विन्दुभुषण साह वीरगंज,२४ साउन पर्साको पकहा मैनपुर गाउपालिका वडा नंबर ४ खेस्रहामा रहेका मुसहर समुदायका बालबालिकाहरु विद्यालय जानबाट वञ्चित भएका छन् ।

6 months ago

गाईभैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा जिल्लामा किसान दूध उत्पादन बढेको छ । 

6 months ago

नक्कली प्रहरी बनेर रकम असुल्न खेज्ने एक युवक पक्राउ

6 months ago

साउन २२ बीरगंज पर्सा प्रहरीले जर्बजस्ती करणी उद्योग मुद्धाका दुई जना अभियुक्तलाई आइतबार सार्वजनिक गरेको छ ।

6 months ago

 सहकारी ऐन २०४८ को परिच्छेद १० को दफा ४१ को उपदफा ३ बमोजिम जिल्लामा रहेका सहकारीमध्ये ती संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराले जनाएको छ ।

6 months ago

समाजवादी युवा फोरम नेपाल वीरगन्ज महानगरको अगुवा युवा कार्यक्रता भेला आज सम्पन्न भएको छ ।

6 months ago

राम मण्डल साउन २० बीरगंज  दुई दिन देखि परेको अविरल बर्षाले बाराको आधा दर्जन गाउँहरु डुबानमा परेका छन् ।

6 months ago

विन्दुभुषण साह वीरगंज,२० साउन संघीय समाजवादी फोरम नेपालको वीरगन्ज महानगर स्तीय कार्य समिति पुर्न गठन गरिएको छ । हिजो सम्पन्न भेलाले मुकेश द्धिवेदीको अध्यक्षतामा महानगर समिती पुर्नगठन गरेको हो । संघिय सामाजबादी फोरम नेपाल पर्साले चुनावको संघारमा वीरगंजका युवा तथा विद्यार्थीहरुमाझ लोकप्रिय युवा नेता मुकेश दिवेदीलाई वीरगंज महानगरको कमाण्ड दिएपछि यहाका युवाहरुमा नया उत्साह थपिएको छ ।

6 months ago

राम मण्डल साउन १९ बीरगंज छोरीको प्रेमीको हत्या गरि फरार रहेका अभिभावक सहित पाँच पक्राउ

6 months ago

राम मण्डल साउन १९ बीरगंज रक्सी सेवन गरि पुजारीलाई कुटपिट गर्ने दुइजना पक्राउ

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।