4 months ago

राम मण्डल साउन ३० बीरगंज पर्सा जिल्लामा बाढीले मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ यसैगरि बाढीले बगाउदा हराउनेको संख्या पनि ३ पुगेको छ ।

4 months ago

साउन ३० बीरगंजपर्साको बाढी पिडितको लागि सोमबार राष्टिय जनता पार्टी वीरगंज नगर कार्य समितिले राहत संकलन शुरु गरेको छ ।

4 months ago

मेयरका उमेदवार सरावगीको पहलमा फोरम नेपालले वाढिपिडितलाइ राहत वितरण गरयो

4 months ago

एकलब्य गुप्ता बिरगंज,श्रावण२९ गते,आइतबार: चार दिन देखीको अविरल वर्षाका कारण बिरगंज महानगरका पनि बाढीको प्रकोपले प्रभावित भए पछि राजपा बिरगंज महानगर समिति अति प्रभावित क्षेत्रको अवलोकन एवं उद्दार कार्यमा जुटेको छ

4 months ago

बर्षाका कारण घर भत्किंदा रोतहटमा १ महिलाको मृत्यु,

4 months ago

वीरगंज,२९साउन बाढी प्रभावीत गाउँहरुमा सहयोगको लागि अहिले संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव , मधेश प्रदेश कोषाध्यक्ष एवं वीरगंज महानगरका मेयरका उम्मेदवार विजय सरावगीको टोलिले अनुगमन तथा राहत वितरण गरिरहेका छन ।

4 months ago

वीरगंज,२९साउन चार दिनदेखि परेको अविरल वर्षाको कारण पर्साका ग्रामीण भेगदेखि नगर क्षेत्र सबै डुबानमा परेका छन् ।

4 months ago

वीरगंज,२९साउृन लगातारको चारदिनको बर्षासंगै नदिमा आएको बाढीले पर्सामा २ जना बेप्पता भएका छन । बेप्पता हुनेहरुमा पिपरडारीका बुनी महतो र झौवागुठीका विवेक साह कानु रहेका छन ।

4 months ago

एकल्बय गुप्ता ,विरगंज,२८साउन अविरल बर्षासंगै विरगंज महानगर डुबानमा परेपनि महानगरका पदाधिकारी चिन भ्रमणमा निस्किएपछि राष्ट्रि«य जनता पार्टीका वीरगंज नगर अध्यक्ष ओम प्रकाश सर्राफले घोर विरोध गनुभएको छ ।

4 months ago

वीरगन्ज,साउन २८ संघीय समाजवादी फोरम नेपालको वीरगन्ज महानगरपालीका बडानम्बर २२को अगुवा तथा कृयाशील कार्यकर्ता भेला चोनीमा सम्पन्न भएको छ ।

4 months ago

श्रावण २७, वीरगंज । निषाद उत्थान केन्द्र नेपाल पर्साको आज वीरगंजको होटल सम्झनामा सम्पन्न एक बैठकले समिति बिस्तार गरेको छ ।

4 months ago

साउन २७ डेस्क संघीय समाजवादी फोरम नेपाल पर्साको हिजो बसेको जिल्ला कार्य समितिको बैठकले मधेसको माग अनुरुपमा सरकारले गरेको स्थानीय तहको संख्या बढाउने निर्णय सदर गर्दै त्यसबिरुद्ध परेको रिट खारेज गदै सर्वोच्चले गरेको फैसललाई स्वागत गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

4 months ago

राम मण्डल साउन २७ बीरगंज१९ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै बीरगंजमा सचेत नागरिक समुहले रैली निकालेको छ ।विधेयक अघि बढाउने र डा. केसीको अनसन तोडाउने तयारी

4 months ago

वीरगंज,२६ साउन सर्वोच्च अदालतले मधेशमा स्थानिय तहको संख्या बढाउने विरुद परेको रिट खारेज गर्दै संख्या थप हुने सुनिश्चित गरेपछि मधेशमा आगामी चुनावमा राजपाले भाग लिने भने नयाँ तरंग छाएको छ ।

4 months ago

राम मण्डल बीरगंज  साउन २६ लागुऔषध सहित बारा जिल्ला निवासी दुइ जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वरले पक्राउ गरेको छ ।

4 months ago

राम मण्डल बीरगंज,श्रावण २६ पर्साको छिपहरमाइ गाउँपालिका,४ तुलसीबार्वा  टोलमा घर पछाडि खन्एिको खाल्टोमा डुबेर एकजनाको मृत्यृ भएको छ।

4 months ago

राम मण्डल साउन २६ बीरगंज  पर्साको ठोरीमा बिहीबार बिहान हातीको आक्रमणबाट एकजनाको ज्यान गएको छ

4 months ago

राम मण्डल  साउन २५ बीरगंज २३ औं विश्व आदिवासी दिवसको अवसरमा  नेपाल आदीवासी महासंघ जिल्ला समन्वय परिषद पर्साले वीरगजको घण्टाघरमा एक कार्यक्रमकोृ आयोजना गरि आदिवासी जनजाति दिवस मनाएको छ ।

4 months ago

वीरगंज २५ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नंं. ७ मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

4 months ago

राम मण्डल साउन २५ बीरगंज गत आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला माथि भएका विभिन्न किसिमका हिंसा सम्बन्धि एक हजार तीन सय २५ वटा उजुरी परेको छ

4 months ago

वीरगंज–पथलैया सडकखण्डको गण्डक चोकमा एकजना महिलाले भाजा पसल सञ्चालन गरेको देखिन्छ। मधेसमा महिलाले ठेलामा भाजा पसल सञ्चालन गरेको दुर्लभ मानिन्छ। ती महिलासँग दूधे बच्चा पनि हुन्छ।

4 months ago

विन्दुभुषण साह वीरगंज,२४ साउन पर्साको पकहा मैनपुर गाउपालिका वडा नंबर ४ खेस्रहामा रहेका मुसहर समुदायका बालबालिकाहरु विद्यालय जानबाट वञ्चित भएका छन् ।

4 months ago

गाईभैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा जिल्लामा किसान दूध उत्पादन बढेको छ । 

4 months ago

नक्कली प्रहरी बनेर रकम असुल्न खेज्ने एक युवक पक्राउ

4 months ago

साउन २२ बीरगंज पर्सा प्रहरीले जर्बजस्ती करणी उद्योग मुद्धाका दुई जना अभियुक्तलाई आइतबार सार्वजनिक गरेको छ ।

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।