1 month ago

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई पराजित गरेको छ । 

2 months ago

थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

2 months ago

ब्रिसबेनमा गएराति भएको फाईनल खेलमा इंग्ल्याण्डलाई ६–० को अन्तरमा हराउँदै घरेलु टोली अस्ट्रेलियाले उपाधि जितेको हो । अस्ट्रेलियाको यो उपाधि अन्तर्राष्ट्रिय रग्बीमा एघारौं प्रमुख उपाधि हो ।

2 months ago

विरगंज,१६ मंसिर वीरगंजको नारायणी रंगशालामा शनिबारदेखी बैंकर्स फुटबल प्रतीयोगिता सुरु भएको छ ।

2 months ago

विश्वकपमा छनोट हुन सफल ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको छ । समूह ‘ए’ देखि ‘एच’ सम्मका हरेक समूहका चार टिमले एक अर्काविरुद्ध प्रतिश्पर्धा गर्नेछन् । प्रत्येक समूहका शीर्ष दुई टिमले नकआउट चरणमा प्रवेश पाउनेछन् ।

2 months ago

शुक्रबार दुबईमा भएको अभ्यास खेलमा नेपाललाई अमेरिकाले ५ विकेटले पराजित गरेको हो । नेपालले दिएको ९० रनको झिनो लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पार गर्‍यो ।

2 months ago

रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्नेछ ।

2 months ago

नेपाली महिला क्रिकेट टोलीको पहिलो जित

5 months ago

पहिलो एकदिवसीयमा भारत ९ विकेटले विजयी

6 months ago

फिफा वरियता क्रममा नेपाल एक स्थान माथि, ब्राजिल शीर्ष स्थानमा

7 months ago

१२ असार, काठमाडौैं । जर्मनी र चिली र कन्फेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । यससँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।

7 months ago

१३ असार, काठमाडौं ।सन् २०२२ मा विश्वकप फुटबलको आयोजना कतार गर्न ठूलो भ्रष्टाचार भएको जर्मन मिडियाले दाबी गरेको छ ।

7 months ago

क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेण्ड गोर्गिना रोड्रिगेजको उकासिएको भुँडीको विषयमा विभिन्न चर्चा-परिचर्चा चलिरहँदा उनी गर्भवती रहेको पुष्टि भएको छ ।

7 months ago

१५ असार, काठमाडौं । गोलकिपर क्लाउडिओ ब्राभोले उत्कृष्ट प्रदर्शनसँगै चिलीले पोर्चुगललाई हराएको छ र कन्फेडेरेसन कप फुटबलको फाइनलमा पुगेको छ ।

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।