2 months ago

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

2 months ago

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

2 months ago

मस्जीदमा भएकाे आक्रमणमा परी मारिनेको संख्या २३५ पुग्यो, राष्ट्रिय शोकको घोषणा

2 months ago

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

5 months ago

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

5 months ago

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

6 months ago

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।

7 months ago

११ असार, काठमाडौं । प्रतिवन्ध हटाउन चार अरब देशले राखेको १३ बुँदे सर्त कतारले अस्वीकार गरेको छ । यससँगै कतारमा देखिएको संकट अझै लम्बिने आशंका बढेको छ ।

7 months ago

११ असार, काठमाडौं । पाकिस्तानको बहावलपुरमा तेल बोकेको ट्यांकर विस्फोट हुँदा कम्तिमा १२३ जनाको मृत्यु भएको छ । ट्याक्टरबाट चुहिएको तेल जम्मा गर्न मानिसहरुको भिड दागेको बेला आगलागी भएको थियो ।

7 months ago

१२ असार, काठमाडौैं । कोलम्बियामा डुंगा डुब्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेका छन् । उत्तर पश्चिम कोलम्बियामा १५० यात्रु सवार डुंगा डुबेको अधिकारीहरुले बताएका छन् ।

7 months ago

१३ असार, काठमाडौं । ब्राजिलका राष्ट्रपति माइकल टेमेरमाथि घुस लिएको आरोप लागेको छ । राष्ट्रपतिले मिटप्याकिङ कम्पनीको मालिकसँग घुस मागेको अभियोजकको दाबी छ । यद्यपि राष्ट्रपति टेमेरले यो आरोप अस्वीकार गरेका छन् ।

7 months ago

१३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति ट्रम्प र फस्ट लेडी मेलानियाले ह्वाइट हाउसमा स्वागत गरेका थिए ।

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।