1 week ago

डा. केसी विरुद्धको मुद्दा ओमप्रकाश र केदार चालिसेको बेञ्चमा

1 week ago

विगत केही दिनदेखि जारी शीतलहरका कारण वीरगंज लगायत मध्य तराईकाे बारा, पर्सा,  राैतह लगायत क्षेत्रकाे जनजीवन कष्टकर बन्दै गइरहेको छ । 

2 weeks ago

राजधानी तोकिसकिएको भनेर प्रचार भएको र सोही आधारमा कतिपय जिल्लामा आन्दोलन समेत सुरु भएपछि सरकारले बुधबार बिज्ञप्ती जारी गरेर अस्थायी राजधानी नतोकिएको प्रष्ट पारेको हो । अस्थायी राजधानीबारे कुनै निर्णय नभएकाले भ्रममा नपर्न पनि प्रधानमन्त्री कार्यालयले आग्रह गरेको छ ।

2 weeks ago

सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले प्रदेश नंं २ को राजधानी जनकपुरमा राख्ने गरि खाका तयार पारिएकाे जानकारी दिए ।

2 weeks ago

खाना पकाउने एलपी ग्यासमा परनिर्भर रहेको नेपालमा प्रतिसिलिण्डर ४ सय सस्तो ग्यास पाईने भएको छ । ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले शुरु गरेको खानापकाउने ग्यास प्रतिसिलिण्डर ९ सयमा बिक्री गर्ने तयारी छ । अहिले बजारमा एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय पचास छ ।

2 weeks ago

राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश तत्काल पारित गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । रिटमा राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसलाई विपक्षी बनाइएको छ । 

3 weeks ago

प्रदेश नम्बर २ मा कांग्रेस पहिलो भएको छ । कांग्रेसले प्रदेश २ बाट समानुपातिकमा ११ सिट पाएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ र एमालेले ७ सिट पाएका छन् । त्यस्तै माओवादी केन्द्रले ५ सिट पाएको छ भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ ।

3 weeks ago

जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाउने सहास गरेन । पछि उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

3 weeks ago

राष्ट्रियसभा निर्वाचन अध्यादेशका बिषयमा सहमति हुन नसक्दा निर्वाचनपछि पहिलोपटक बसेको प्रमुख ५ दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

3 weeks ago

निर्वाचनपछि पहिलोपटक प्रमुख राजनीतिक दलहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा छलफलको आयोजना गरेका हुन् । बैठकमा राष्ट्रियसभाको निर्वाचनबारे देखिएको विवादमा सहमति खोजी जारी गतिरोध हटाउने प्रयत्न हुने बताइएको छ ।

3 weeks ago

‘राष्ट्रपति यो देशमा अलांकारिक हुन् । राष्ट्रपतिलाई स्वविवेकीय अधिकार छैन । संविधानको धारा ६६ ले स्पष्ट पारेको छ । तर, राष्ट्रपति कार्यकारी बन्न खोज्दै हुनुहुन्छ ।’ ‘मन्त्रिपारिषद्को अध्यादेश राष्ट्रपतिले एकछिन पनि रोक्नु हुँदैन,’ ‘राष्ट्रपतिले आफुलाई संविधानमाथि मान्नुभएको छ । जसकारण उहाँले दुई महिनादेखि झुड्याएर राख्नुभएको छ ।’

3 weeks ago

आज सूर्य ढिलो उदाएर चाडै अस्त हुनेछन् । आज काठमाडौँको सूर्योदय ६:५२ बजे भएकाे थियो भने सूर्यास्त बेलुका ५ बजेर १२ मिनेटमा हुने छ ।

4 weeks ago

प्रदेश नं २ मा बहुआयामिक गरिबी दर उच्च रहेको देखाएको छ । यहाँ ५० प्रतिशत जनता गरिबीको रेखामा छन् । यहाँका जनता खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् । 

4 weeks ago

विरगंजलाई राजधानी बनाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस र बाम गठबन्धनका युवाहरुले बुधबारबाट आन्दोलन शुरु गर्ने भएका छन ।

4 weeks ago

प्रदेश नं. २ मा पर्ने गाउँपालिकाको प्रमुखहरूका भेला बर्दिवासमा सम्पन्न भएका छ ।

4 weeks ago

२००७ साल असार २५ गते समान्य परिवार मै जन्मेका नेता प्रहलाद गिरी विद्यालय अध्ययन पुरा गरी २०२६ सालमा ठाकुराम बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा बामपन्थी राजनीतिमा होमिएका नेता हुन् । २०४६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेकै कारण २/३ पटक समेत सांसदमा लड्ने मौका पाएका थिए ।

4 weeks ago

पर्सा र बाराका मधेशी दलबाट नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभाका सदस्यहरुले वीरगंजमा राजधानीको लागि जोडडार माग गर्ने सामुहिक प्रतिवद्घता गरेका छन ।

1 month ago

दुई नम्बर प्रदेशमा मधेस केन्द्रित दलको बहुमत आएसंगै प्रान्तीय राजधानी र मुख्यमन्त्री पदका लागि बहस सुरु भएको छ ।

1 month ago

बीपी साह/पहिलोपोस्ट काठमाडौं : दुई नम्बर प्रदेशमा मधेशी गठबन्धनले सरकार बनाउन बहुमत पाएसँगै तयारी सुरु गरेको छ।

1 month ago

बच्चाको ज्यान जानेगरि लापरवाहि गर्ने वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सकलाई कारवाहि गर्न आफन्तले माग गरेका छन् ।

1 month ago

राम मण्डल मंसिर २८ बीरगञ्ज पर्सामा समानुपातिक तर्फ फोरम पहिलो, बारामा कांग्रेस 

1 month ago

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मत परिणाम आएसंगै ७ वटै प्रदेशमा सम्भावित मुख्यमन्त्रीबारे चर्चा शुरु भएको छ । ६ प्रदेशमा सरकार बनाउन बाम–गठबन्धनको स्पष्ट बहुमत आएको छ भने प्रदेश नं.२ मा मधेशी गठबन्धनको स्पष्ट बहुमत आएको छ ।

1 month ago

पर्सा क्षेत्र न १ को ख बाट प्रदेश सभाका उम्मेदवार ओमप्रकाश सरार्फले गणितीय हिसाबले चुनाव हारे पनि सबैको वर्गको सहानुभूति र आशीर्वाद पाएर बिजय भएको अनुभव गर्दै छु ।

1 month ago

सात प्रदेशमा सात जना गभर्नरका लागि अहिले ‘कांग्रेस निकट तर स्वतन्त्र छवि भएका’ व्यक्तित्वहरूको नाममाथि बालुवाटारमा अन्तिम छलफल भइरहेको छ । प्रदेशका मुख्यमन्त्रीको निर्वाचन र सपथ गराउनेसम्मको कार्य तत्काल गर्नु पर्ने भएकाले बिहिबार बस्ने मन्त्री परिषद्को बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने तयारी भइरहेको हो ।

1 month ago

मंसिर २१ गते देशका विभिन्न स्थानहरुमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनको लगभग सम्पूर्ण स्थानहरुको अन्तिम मतपरिणाम सार्वजनिक भईसकेको छ । दुई नम्बर प्रदेशको केन्द्रबिन्दु र औधोगिक नगरीको नामले चिनिएको पर्सा जिल्लामा रहेका चारवटा निर्वाचन क्षेत्रहरुमा मधेसी गठबन्धनले आफ्नो कब्जा जमाएको छ ।

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।