4 months ago

आज हरितालिका तीज/शिव मन्दिरमा घुइँचो

4 months ago

पत्रकार महासङ्घको अध्यक्षमा ७३२ मत प्राप्त गरी आचार्य विजयी

4 months ago

फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय

4 months ago

काठमाडौंमा रविन्द्र धानुक, अपराध महाशाखामा दिवेश लोहनी

4 months ago

राष्ट्रिय जनता पार्टी राजपा नेपालले छाता निर्वाचन चिन्ह नपाउने भएपछि साइकल रोज्ने भएको छ।

5 months ago

३२ साउन, काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको समय तीन दिन थपेको छ । आयोगको मंगलबार बसेको बैठकले म्याद थपको निर्णय गरेको हो ।

5 months ago

३१ साउन, काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै नेपाल प्रहरीले विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ ।

5 months ago

तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु छ .

5 months ago

काठमाडौं -देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ । केही ठाँउमा डुवानको समस्या देखिएको छ ।

5 months ago

वीरगंज,२६साउन प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ ।

5 months ago

मधेशमा स्थानीय निकायको संख्या बढ्ने भएको छ । सअघिको सरकारले मधेशमा थप्ने भनेको स्थानीय निकायमा सर्वोच्चले रोक लगाएको थियो ।

5 months ago

साउन २६ सप्तरी सप्तरीको  विरौलामा  खाँडो नदीको बाँध बाढीले गर्दा भत्किएको छ ।

5 months ago

काठमाडौ,२६साउन अनसनरत डाक्टर गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक पनि संघर्षमा उत्रिएका छन् । 

5 months ago

काठमाडौ,२५साउन व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संसद सचिवालय नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न १२ संभावित विधेयक प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।

5 months ago

वीरगंज,२५साउन राष्ट्रिय जनता पार्टी (राजपा) आफूले उठाएका माग पूरा नभएसम्म चुनावमा नजाने भएको छ ।

5 months ago

विन्दुभुषण साह विरगंग,२५ साउन रौटहटमा सडक निमार्णको क्रममा खनिएको खाल्डोमा पुरिएर एकै परिवारको ४ जना बालबालिकाको ज्यान गएपछि विरगंजमा त्यस्तो अवस्था नआओस भनेर संघिय सामाजबादी फोरम नेपाल पर्साले सम्बन्धित निकायलाई दबाब दिन तथा आफैले सडक मर्मत गर्ने कार्यमा अग्रसर भएको छ ।

5 months ago

२४ साउन, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा फेल भएकालाई पनि सुविधा दिन अर्थमन्त्रालयले सहमति जनाएपछि शिक्षा ऐनमा नवौं संशोधनको गृहकार्य सुरु गरिएको छ ।

5 months ago

साउन २४ दिवङ्गत भएकाको स्मृतिमा साउन शुक्ल प्रतिपदाका दिन मङ्गलबार गाईजात्रा मनाइँदैछ ।

5 months ago

लितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ। लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो ।

5 months ago

सन् २०१७ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ ।

5 months ago

वस्थापिका–संसद्को आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएकी छन् ।

5 months ago

नवलपरासी र रुकुमका आधा–आधा भाग फरक प्रदेशमा परेकाले अब ७७ वटा जिल्ला समन्वय समिति गठन हुने पनि कानून मन्त्री थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “अब मुलुकमा ७५ होइन, ७७ जिल्ला नै कायम हुन्छ, त्यसमा ढुक्क रहनुहोस् ।” गोरखापत्र

5 months ago

अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ ।

5 months ago

महोतरीको बर्दिबासमा सर्पको बगबिगी एक हप्तामा ३ जनाको ज्यान गयो

5 months ago

सरकारले नेपाल प्रहरीका ११ नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।