10 hours ago

नेकपा माओवादी ( बिप्लव समुह) को अरोपमा पक्राउ परेका अकलु यादव नेकपा मावोवादी केन्द्रका केन्द्रिय सदस्य रहेको सो पार्टीले जनाएको छ ।

3 days ago

प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

1 week ago

वडा सदस्यसँग आपत्तिजनक अवस्थामा भेटिएको आरोपमा वडाध्यक्ष पक्राउ

1 week ago

काठमाडौँ, २५ कात्तिक । ९१ बर्षकाे उमेरमा निधन हुनुभएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको अाजै दाहसंस्कार गरिने भएकाे छ ।

1 week ago

२५ कातिक संघिय समाजबादी फोरम पर्साले आज वीरगंज महानगरपालिकाको वडा नम्बर १५ लक्ष्मणवामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

1 week ago

विन्दुभुषण साह प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनको मिती नजिकिएसंगै प्रदेश नम्बर २ मा चुनावको माहौल बढेको छ ।

3 weeks ago

प्रदेश २ मा सिट बाँडफाँटः माओवादीलाई १५ र एमालेलाई १३ (पर्सा जिल्लामा बराबर भागबण्डा)

3 weeks ago

गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते

3 weeks ago

त्रिशूली नदीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३१, एउटै बाबुका ४ छोरी छठ मानेर आइपुगेनन् काठमाडौं

1 month ago

गाई तिहार र लक्ष्मीपूजा आज

1 month ago

माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसियो

1 month ago

विरगंज,३१ असोज पोखरिया नगरपालिकाले शसस्त्र प्रहरी बल कार्यालय पोखरियाको प्रहरी निरिक्षकहरुलाई विदाई तथा स्वागत कार्यक्रम सम्पन गरेको छ ।

1 month ago

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता

1 month ago

वीरगंज,२९असोज नेपाल सरकारको कालोसुचीमा परेको पप्पु कन्ट्रक्सनका प्रोप्राईटर हरिनारायण रौनियार संघिय सामाजबादी फोरम नेपालको टिकटबाट पर्सा क्षेत्र नं.३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लडने हल्ला चलेपछि पर्साबासी नै चिन्तित बनेका छन ।

1 month ago

पार्टी फेरबदल गरेका नेतालाई राजपा र फोरम नेपालले उम्मेदवार नबनाउने 

1 month ago

म्याच फिक्सिङ अनुसन्धानका लागि नेपाल प्रहरी सम्मानित

1 month ago

सांसद लाई बाटो खर्च दिएर भोली बिदाई गरिने

1 month ago

नयाँ शक्तिले छाड्यो सूर्य चिन्ह आफ्नै चुनाव चिन्हबाट लडने

1 month ago

गगन थापाको टक्कर २६ वर्षिया सुबुना बस्नेतसँग

1 month ago

म्यादी प्रहरीमा जागिर खुल्यो

1 month ago

राजपा र फोरम नेपालबीच तालमेल

1 month ago

दश दलको बन्यो अर्को छुट्टै गठबन्धन

1 month ago

आज कोजाग्रत पूर्णिमा

1 month ago

संसद् र प्रदेशसभाका लागि ३३७ प्रकारका मतपत्र

1 month ago

भारतीय प्रहरी नियन्त्रणमा रहेका यादवलाई छुटाउन आवश्यक पहल गर्न माओवादी अध्यक्ष दाहालद्वारा गृहमन्त्री शर्मालाई निर्देशन

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।