6 months ago

वस्थापिका–संसद्को आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएकी छन् ।

6 months ago

नवलपरासी र रुकुमका आधा–आधा भाग फरक प्रदेशमा परेकाले अब ७७ वटा जिल्ला समन्वय समिति गठन हुने पनि कानून मन्त्री थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “अब मुलुकमा ७५ होइन, ७७ जिल्ला नै कायम हुन्छ, त्यसमा ढुक्क रहनुहोस् ।” गोरखापत्र

6 months ago

अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ ।

6 months ago

महोतरीको बर्दिबासमा सर्पको बगबिगी एक हप्तामा ३ जनाको ज्यान गयो

6 months ago

सरकारले नेपाल प्रहरीका ११ नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

6 months ago

विन्दुभुषण साह÷राम मण्डल वीरगंज,१८ साउनविगत १५ बर्षदेखि बन्द रहेकोे वीरगञ्ज चिनी कारखानालाई लिज अर्थात भाडामा सञ्चालनको अनुमति दिइ पुनर्जीवन दिने उद्योग मन्त्रालयको योजनाले पर्सा र बाराका उखु किसानहरु खुशी भएका छन् ।

6 months ago

बबरमहलस्थित सरकारले भोगचलनका लागि दिएको जग्गामा बनेको कर्मचारी मञ्चको भवनमा राजपाको कार्यालय बिधिवत उदघाटन भयो । पार्टी कार्यालयको उदघाटन राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए ।

6 months ago

भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ।

6 months ago

२ महिना लामो विवाद टुंगिएसँगै भरतपुर महानगरपालिका वडा नः १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुँदैछ

6 months ago

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) क्यालिफोर्निया स्टेट च्याप्टरको सचिव पदका उम्मेदवार सान फ्रान्सिस्को निवासी रोशन अधिकारीले आफ्नो जितले मात्रै यहां रहेका नेपालीहरुको हक अधिकार सुनिश्चित हुने भन्दै अमूल्य मत दिएर जिताउन आग्रह गरेका छन् ।

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।