4 months ago

दोहोरो नागरिकता लिएका एमालेका तर्फबाट वडा अध्यक्षका उमेदवार जयराम कुनवरको नागरिकता खारेज गरिएकोे छ । जिल्ला प्रशासन कार्यालय बाराले कुनवरले लिएको पछिल्लो पटकको नागरिकता खारेज गरेको हो ।

4 months ago

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन आउन दुई दिन मात्र बाँकी रहेको समयमा सप्तरीका एक जना उम्मेदवारको निधन भएको छ ।

4 months ago

कन्चनपुरको हल्दुखालमा १३ बर्षीय बालकको हत्या भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। मृतकका आफन्तले हत्या गर्ने आशिष अधिकारिको घर गोठमा आगजनी गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो। आक्रोशित समुहले अधिकारीको गोठमा आगजनी गरिदिएका छ्न्।  

4 months ago

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तराई आउने भएका छन् । प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि अन्तिम चुनावी सभा सम्बोधन गर्न ओली तराईका विभिन्न स्थानमा पुग्ने भएका हुन् ।

4 months ago

लोकसेवा आयोगले बैंकबाट दस्तुर बुझ्ने लाइन लागनु नपर्ने

4 months ago

टिकट बितरणमा बिबाद भएपछि फोरम नेतृलाई कार्यकर्ताले घरमा थुने

4 months ago

प्रहरीले काठमाडौंबाट समात्यो ८८ किलो सुन

4 months ago

११ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश नम्बर २ प्रदेशका ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाएको छ ।

4 months ago

आज हरितालिका तीज/शिव मन्दिरमा घुइँचो

5 months ago

पत्रकार महासङ्घको अध्यक्षमा ७३२ मत प्राप्त गरी आचार्य विजयी

5 months ago

फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय

5 months ago

काठमाडौंमा रविन्द्र धानुक, अपराध महाशाखामा दिवेश लोहनी

5 months ago

राष्ट्रिय जनता पार्टी राजपा नेपालले छाता निर्वाचन चिन्ह नपाउने भएपछि साइकल रोज्ने भएको छ।

5 months ago

३२ साउन, काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको समय तीन दिन थपेको छ । आयोगको मंगलबार बसेको बैठकले म्याद थपको निर्णय गरेको हो ।

5 months ago

३१ साउन, काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै नेपाल प्रहरीले विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ ।

5 months ago

तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु छ .

5 months ago

काठमाडौं -देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ । केही ठाँउमा डुवानको समस्या देखिएको छ ।

5 months ago

वीरगंज,२६साउन प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ ।

5 months ago

मधेशमा स्थानीय निकायको संख्या बढ्ने भएको छ । सअघिको सरकारले मधेशमा थप्ने भनेको स्थानीय निकायमा सर्वोच्चले रोक लगाएको थियो ।

5 months ago

साउन २६ सप्तरी सप्तरीको  विरौलामा  खाँडो नदीको बाँध बाढीले गर्दा भत्किएको छ ।

5 months ago

काठमाडौ,२६साउन अनसनरत डाक्टर गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक पनि संघर्षमा उत्रिएका छन् । 

5 months ago

काठमाडौ,२५साउन व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संसद सचिवालय नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न १२ संभावित विधेयक प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।

5 months ago

वीरगंज,२५साउन राष्ट्रिय जनता पार्टी (राजपा) आफूले उठाएका माग पूरा नभएसम्म चुनावमा नजाने भएको छ ।

5 months ago

विन्दुभुषण साह विरगंग,२५ साउन रौटहटमा सडक निमार्णको क्रममा खनिएको खाल्डोमा पुरिएर एकै परिवारको ४ जना बालबालिकाको ज्यान गएपछि विरगंजमा त्यस्तो अवस्था नआओस भनेर संघिय सामाजबादी फोरम नेपाल पर्साले सम्बन्धित निकायलाई दबाब दिन तथा आफैले सडक मर्मत गर्ने कार्यमा अग्रसर भएको छ ।

5 months ago

२४ साउन, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा फेल भएकालाई पनि सुविधा दिन अर्थमन्त्रालयले सहमति जनाएपछि शिक्षा ऐनमा नवौं संशोधनको गृहकार्य सुरु गरिएको छ ।

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।