पाकिस्तानमा तेल बोकेको ट्यांकर विस्फोट, १२३ जनाको मृत्यु

पाकिस्तानमा तेल बोकेको ट्यांकर विस्फोट, १२३ जनाको मृत्यु

   
128   पटक पढिएको

११ असार, काठमाडौं । पाकिस्तानको बहावलपुरमा तेल बोकेको ट्यांकर विस्फोट हुँदा कम्तिमा १२३ जनाको मृत्यु भएको छ ।

ट्याक्टरबाट चुहिएको तेल जम्मा गर्न मानिसहरुको भिड दागेको बेला आगलागी भएको थियो । कसैले धुमपान गरेका कारण आगलागी भएको र ट्यांकर विस्फोट भएको अनुमान गरिएका छ ।

पाकिस्तानको डन न्यूजका अनुसार विस्फोटमा पनि ७५ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ ।

विस्फोटका कारण ६ कार र १२ मोटरसाइकल पनि जलेका छन् ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।