सप्तरीका पत्रकार पसवानले पाए सातौ गोतामे पुरुस्कार

   
18   पटक पढिएको

फालगुन २ बीरगञ्ज

सातौ गोतामे पत्रकारीता पुररस्कार बुधबार एक कार्यक्रमको आयोजना गरि बिच वितरण गरिएको छ । सप्तरीका कञ्चनपुर सप्ताहिक पत्रिकाका प्रकाशक एंव सम्पादक भोला पसवानले उक्त पुररस्कार प्राप्त गर्नु भएको हो ।पुरुस्कार स्वरुप पासवानलार्इ एक तोला सुन वितरण गरीएको थियो ।पुररस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरवागीले पत्रकार पासवानलाई पुरुस्कार प्रदान गर्नु भएको थियो ।गोतमामे पत्रकारीका प्रतिष्ठानका अध्यक्ष जगदिश प्रसाद शार्माको अध्यक्षता भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ साँसद प्रदिप यादव,पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिँह , त्रकार चन्द्रकिशोर झा लगायतकाले आ आफनो मन्तव्य ब्यतm गर्नु भएको थियो। 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।