पर्साको पटेर्वासुगौली गाउँपालिकामा आगलागी हुदा २ लाख बराबरको क्षति

   
25   पटक पढिएको

फागुन  २ बीरगञ्ज
पर्साको पटेर्वासुगौली गाउँपालिकामा आगलागी हुदा एउटा घर र घरमा भएको लता कपडा जलेर नष्ट भएको छ ।

गाउँपालिकाको वडा नम्बर २ गादी मकवानी टोलका  स्थानीय विजय मिश्राको घरमा गएराति अचानक आगलागी हुदा घरमा रहेका लत्ताकपडा, धान, चामल जलेर नस्ट भएको हो ।

आगलागिबाट २ लाख बराबरको क्षती भएको प्रहरी चौकी रंगपुरले जनाएको छ ।आगो ताप्न बालिएको घुरबाट सल्किएर भएका आगलागिबाट एउटा भैंसी पनि जलेर घाइते भएको छ ।

प्रहरी र स्थानीय बासिको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।