प्रदेश नं २ मा राउत मुख्यमन्त्रीमा नियुक्त

   
35   पटक पढिएको

-प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मूख्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मूख्यमन्त्री राउतले भोली १२ बजेपछि जनकपुर चुरोट कारखानाको खेल मैदानमा सपथ ग्रहण गर्ने कार्यतालिका तय भएको सहकर्मी श्यामशुन्दर शशीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।