पर्साका शिक्षकहरु आन्दोलित

   
12   पटक पढिएको

फागुन १ बीरगञ्ज

पर्सा जिल्लाका शिक्षकहरुले आफुहरुले पाउनुपर्ने दोस्रो चौमासिक किस्ताबापतको रकम नपाएको भन्दै आन्दोलन गर्ने भएका छन ।जिल्लामा कार्यरत सरकारी शिक्षकहरुले पटक पटक तलब भता पाउनुपर्ने माँग गर्दा गर्दै पसन कुने सुनुवाई नभएकोले बाध्य भई आन्दोलनमा उत्रिनु परेको बताएका छन ।उनीहरुले दोस्रो चौमासिक तलब भता र अन्य अनुदानहरु नपाएको भन्दै फागुन २ गते बुधबार पर्सा जिल्लाका सम्पुर्ण बिधालयहरु बन्द गरि बिरोध गर्दै स्थानीय निकायहरुमा लेखापाल,कार्यकारी अधिकृत,गाउ नगर प्रमुखहरुको घेराउ गर्ने,कार्यक्रम रहेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज प्रसाद यादवद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उललेख रहेको छ ।पर्सा जिल्लामा रहेको १४ वटा स्थानी तहहरु मध्ये जम्मा ७ वटा स्थानयि निकायहरुले मात्र सरकारी शिक्षकहरुको दोस्रो चौमासिक किस्ताबापतको रकम निकासा गरेका छन ।जिल्लामा रहेका बिरगञ्ज महानगरपालिका,पर्सागढी नगरपालिका,ठोरी गाउँपालिका,जगरनाथपुर गाउपालिका,धोबिनी गाउपालिका,बिन्दबासिनी गाउँपालिका र पकहा मैनपुर गाउपाकिाले अहिले सम्मको रकम समबन्धित बिधालयहरुको खातामा जम्मा गर्न सकैका छैनन ।यसअघि जिल्लामा कार्यरत सरकारी शिक्षकहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी अबिल्म्ब दोस्रो चौमासिक किस्ताबापतको रकम फागुन १ गतेभित्र समबन्धित सबै बिधालयहरुको खातामा परयाइदिन भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।