थ्रिस्टार क्लब सिमरा गोल्डकपको सेमिफाईनलमा

   
47   पटक पढिएको

फागुन १ बीरगञ्ज
टाईव्रेकरमा ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब , बाराको सिमरामा जारी  सिमरा गोल्डकप फुटबल प्रंतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । प्रतियोगिताको अन्तिम क्वाटर फाईनलमा आज साविक विजेता सिएमजी संकटा क्लब र वीरगञ्ज यूनाईटेड क्लब भीड्ने प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेले जानकारी दिनुभयो । सिमरा रंगशालामा हिजो भएको क्वार्टर फाइनल खेलमा सुदुरपस्चिम ११ स्पोर्टस क्लब धनगढीलाइ पाखा लगाउदै थ्री स्टार क्लब अन्तिम चारमा प्रवेश गरेको छ । 
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।