त्रिभुवन आर्मी क्लब नवौं रुस्लान सिमरा गोल्डकपको सेमी फाईनलमा

   
13   पटक पढिएको

सिमरा, २८ माघ
सशस्त्र प्रहरीको एपिएफ क्लबलाइ पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।आइत्बार भएको क्वाटर फाईनलमा आर्मी क्ल्बले ४–० को फराकिलो जित निकाल्दै प्रतियोगिताको सेमी फाईनलमा पुग्न सफल भएको छ ।आर्मीले क्वाटरफाईनलमा सशस्त्र प्रहरीको एपीएफ क्ल्बलाई पराजित गरेको हो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।