ठोरीका स्थानीय बासिन्दाहरुले  शान्ति रयाली निकाले

   
77   पटक पढिएको

माघ २६ बीरगञ्ज

ठोरी गाउपालिकाका स्थानीय बासिन्दाहरुले शुक्रबार शान्ति रयाली निकालेका छन ।ठोरी गाउपालिका वार्ड न.४ का स्थानीय बासीहरुले निकालेको शान्ति रयालीमा नेकपा माओबादी केन्द्र,नेपाली काङ्ग्रेस नेकपा एमालेका नेता कार्यकर्ता लगायत स्थानीयबासिन्दा गरि करिब ४ सय जनाको सहभागिता रहेको थियो ।

गाउपालिकाको मिल चोकबाट सुरु भएको रयाली गुम्बालाई ,बिजयबस्ती,मालिबस्ती पुगेर फारिलाईन,बिशाल चोक हुदै मिल चोकमा बिसर्जन भएको थियोे ।

शान्ती र्यालीमा सहभागीहरुले बन्द हडताल फिर्ता गर,गाउँपालिकाको सम्पती जलाउनेलाई कारबाही गर,बिजुलीको पोल भाच्नेलाई कारबाही गर,माघ १५ गते गाउँपालिकाले गरेको निर्णय कार्यन्वयन गर,बिकासको कार्य रोक्न पाइदैन राजनीतिलाई कमाई खाने भाडा नबनाउ जस्त नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।