पर्साका शिक्षकहरुद्धारा दोस्रो चौमासिक बापतको रकम पाउनुपर्ने भन्दै ज्ञापनपत्र

   
36   पटक पढिएको

माघ २६ बीरगञ्ज
पर्सा जिल्लाका शिक्षकहरुले आफुहरुले पाउनुपर्ने दोस्रो चौमासिक किस्ताबापतको रकम यही फागुन १ गतेभित्र पाउनुपर्ने माँग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन ।

पर्सा जिल्लामा कार्यरत सरकारी शिक्षकहरु आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी अबिल्म्ब दोस्रो चौमासिक किस्ताबापतको रकम फागुन १ गतेभित्र समबन्धित सबै बिधालयहरुको खातामा परयाइदिन भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहलाई ज्ञापनपत्र बुझाएका हुन ।

पर्सा जिल्लाका समपुर्ण स्थानीय निकायका बिधालयका सम्पुर्ण शैक्षिक अनुदान लगायत शिक्षक,बिधालयका सहायक कर्मचारी,बालबालिका सहयोगी कार्यकर्ताहरु,कार्यालय सहयोगीहरुको दोस्रो चौमासिक किस्ता बापतको रकम फागुन १ गतेभित्र बिधालयहरुको खातामा पठाइ दिन यदि सो अवधिभित्र रकम नपठाए महासंघले फागुन २ गतेदेखि पर्साका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गरेर आन्दोलनमा जाने नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साका अध्यक्ष तीर्थराज प्रसाद यादवद्धारा हस्ताक्षरित बिज्ञप्तिमा ल्लेख छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।