आफनै घरको छतबाट लडेर महिलाको ज्यान गयो

   
31   पटक पढिएको

२५ माघ बीरगञ्ज

बीरगञ्जमा आफनै घरकाृ छतबाट लडेर बुधबार एक महिलाको मृत्यु भएको छ ।

बीरगंज महानगरपालिका–२ छप्कैयाकी ५० वर्षीया मुन्नी खातुनको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको हो ।खातुन आफनो एकतले घरको छतमा कपडा सुकाउने क्रममा लडेर गम्भीर घाइते भएकी थिईन ।

खातुनको उपचारको लागि नारायणी उप–क्षेत्रयी अस्पतालतर्जामा ल्याउने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।