बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम जियालाई ५ वर्षको जेल

   
38   पटक पढिएको

माघ २५ – भ्रष्टाचार गरेको आरोपमा बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई ५ वर्षको जेल सजाय सुनाइएको छ । बालबालिकाको एउटा संस्थालाई दिइएको विदेशी सहयोगको दुरुपयोग गरेको भन्दै  बंगलादेशको उच्च अदालतले पूर्वप्रधानमन्त्री जियालाई ५ वर्षको जेल सजाय सुनाएको हो । 

 

७१ वर्षकी जियाविरुद्ध अझै दर्जनौ मुद्दा अदालतमा विचाराधीन छन् । खालिदा जियालाई जेल सजाय भएपछि राजधानी ढाकामा उनका हजारौं समर्थकले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन उग्र भएपछि प्रहरीले रबरका गोली र अश्रुग्यास पनि प्रहार गरेको छ । पूर्वप्रधानमन्त्री जियाका छोरालाई यसअघि नै १० बर्षको जेल सजाइ सुनाइएको थियो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।