एभरेष्ट होटलका मालिक मस्कुर काठमाडौंबाट पक्राउ

   
32   पटक पढिएको

काठमाडौँ — एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको छ ।

मस्कुरले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सल भित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागुऔषध भेटिएपछि उनी फरार थिए। मस्कुर नेपाल प्रहरीको मस्ट वान्टेड सूचीमा थिए। उनले केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट एभरेष्ट होटेलको स्वामित्व सम्बन्धी मुद्दा जितेका थिए।एभरेष्ट होटेल २०७२ को भूकम्प पछि बन्द छ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।