बारामा ट्याक्टरको ठक्करबाट एक बालिका घटनास्थलमै मृत्यु

   
42   पटक पढिएको

माघ २५ बीरगञ्ज

बारामा ट्याक्टरको ठक्करबाट बुधबार अपराह्न एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका९२५ का जीवथ ठाकुरको १३ वर्षीया छोरी निवा ठाकुर रहेकी छिन।ट्रयाक्टरको ठक्करबाट बालिकाको घटनास्थलमै ज्यान गएको हो ।कलैयाबाट टेष्ट परिक्षाको प्रवेश पत्र लिएर आफ्नो घर सिसहनियातर्फ साइकलमा जाँदै गरेकी बालिकाठाकुरलाई सिसहनिया चोकरमा ज.१त.१४१० नम्बरको ट्याक्टरले विपरीत दिशाबाट ठक्कर दिएको थियो । ठक्कर दिने ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिनुभयो । ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।