पर्साको जगरनाथपुर गाउँपालिकाबाट प्रहरीद्वारा लागु औषध गाँजा बरामद

   
31   पटक पढिएको

माघ २५ बीरगञ्ज
पर्साको जगरनाथपुर गाउँपालिकाबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । पर्साको जगरनाथपुर गाउँपालिकाबाट बेवारिसे अवस्थामा रहेको १० किलो लागुऔषध गाँजा बरामद गरीएको प्रहरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले हिजो जगरनाथपुर गाउँपालिका–४ हरपुर टोलबाट उतm परिमाणको लागु औषध गाँजा बरामद गरेको हो । गाउँपालिका स्थित हुलाकी सडक खण्डबाट बेवारिसे अवस्थामा बोरामा राखिएको १० किलो लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद भएको लागूऔषध गाँजा जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।