नक्कली नेपाली नोट सहित पर्साबाट २ जना पक्राउ 

   
34   पटक पढिएको


 माघ २३ बीरगञ्ज
नक्कली नेपाली नोट सहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी गस्ती टोलीले बिरगंज महानगरपालिका  ८ घण्टाघरबाट मकवानपुर जिल्ला थाहा नगरपालिका  ४ दामनका २५ बर्षीय नारायण गुरुङ र सोही जिल्ला काकडा गाउँपालिका  ५ सिलदनीका  ३१ बर्षीय कृति बहादुर मोक्तानलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो ।पक्राउ परेका दुबैजनाबाट प्रहरीले नक्कली नेपाली रु १९ हजार बरामद गरेको छ ।बीरगञ्जको माईस्थानबाट मुर्लीतर्फ पैदल आईरहेका उनीहरुलाई चोकजाँच गर्ने क्रममा नेपाली रु १००० दरको १९ थान फेला पारेको थियो ।पक्राउ परेका दुबै जना बिरुद्ध मुदा दर्ता गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकधो छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।