कर्तब्य ज्यान मुदाका फरार प्रतिबादीहरु पर्सा प्रहरीद्धारा पक्राउ

   
151   पटक पढिएको

माघ २२ बीरगञ
पर्सा प्रहरीले दुई जना  फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।पक्राउ पनेमा भारत विहार मोतिहारी जिल्ला रक्सौल थाना महदेवा ग्राम पंचायत–८ का ३३ वर्षीय सुरेश यादव र सोही ठाउँ का ४३ वर्षीय राजकुमार साह तेली रहेका छन ।

उनीहरु दुबै कर्तव्यज्यान मुद्दामा फरार रहदै आएका थिए ।वीरगंज महानगरपालिका–१६ नगवामा बस्दै आएका भारतको बिहार रक्सौल  पुर्वी चम्पारण नोनियाडिह ग्रामका प्रमोद साह तुरहालाई ज्यान मारि  बाराको मुसहर्वाको खेतमा फालेको अभियोगमा यादव र तेलीलाई खोज तलाश गर्ने क्रममा अवस्थामा शव फेला परेको कर्तव्यज्यान मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा  वीरगंज १९ तिलावे पुलबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादव र तेलीलाई आवशयक कानुनी कारवाहकिा लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।