ट्रकको ठक्करबाट बिरगञ्ज बाइपासमा  एक महिलाको मृत्यु

   
59   पटक पढिएको

माघ २२ बीरगञ्ज

बीरगञ्जमा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।ट्रकको ठक्करबाट सबिरगञ्ज महानगरपालिका बार्यपास बस्ने ४०  बर्षीय बविता चौधरीको ज्यान गउको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीलाई उपचारको लागि र्लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट घाईते भई लडेकी चौधरीलाई ट्रकले ब्याक गरि जानजानी मारेको भन्दै स्थानीयबासीले केही बेर सडक जाम पनि गरेका थिए ।ना ६ ख ४९०८ नम्बरको अगरवत्ती लोड गरिएको  ट्रकले सोमबार दिउँसो बाइपास रोडमा ठक्कर दिदा ठक्कर दिँदा चौधरीको ज्यान गएको हो ।
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।