अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन क्रान्तिकारीको दोस्रो पर्सा जिल्ला भेला सम्पन्न

   
50   पटक पढिएको

BY ADMIN / बिरगञ्ज २१ माघ २०७४

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन क्रान्तिकारीको दोसो्र पर्सा जिल्ला भेला आज सम्पन्न भएको छ  । २०७४ माघ २० गते सम्पन्न भेलाले राधेश्याम शाहको अध्यक्षतमा २७ सदस्यीय जिल्ला कार्य समितिको निर्वाचन भएको छ ।

समितिमा उपाध्यक्ष , सचिव , सह–सचिव , कोषाध्यक्ष , सदस्यहरु गरी २७ सदस्यीय निर्वाचित भउको छ ।

प्रमुख अतिथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (क्रान्तिकारी) का राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एवम् नारायणी ब्यूरो ईन्चार्ज मदन के.सी ले भेलाको मैन बती बाली उद्घाटन गर्दै आम विभ्यार्थीहरुलाई आफनो हक अधिकार सुनिश्चित गर्न एकिकृत जनक्रान्तिको कार्यदिशामालागि वैज्ञानिक शिक्षाको पक्षमा अनभरत रुपमा सङ्कघर्ष गर्न अहवान गर्नुभयो ।

विशेष अतिथिको रुपमा ने.क.पा को पर्सा जिल्ला इन्चार्ज कमरेड आर्जनले निर्वाचित समितिलाई सफलताको शुभकामना ब्यतm गर्नुभयो । अतिथिहरुमा पर्सा जिल्ला सेकरेटरी प्रमोद जिल्ला जनसरकार प्रमुख बुच्ची यादव , अखिल नेपाल क्रातिकारी पत्रकार संघका जिल्ला अध्यक्ष श्री सुदर्शन राज पाण्डे तथा भोजपुरा जनसत्ता प्रमुख बिगाा चौरसियाको पनि उपस्थिति रहेको थियो ।


भेला पश्चात बसेको बैठकले कार्य समितिका पदाधिकारी र सदस्यहरुको कार्य विधाजन गर्नुका साथै सीमा मिचिएको विषयमा पूर्व देखि पश्चिम सम्म सीमा रक्षाको लागी संघर्ष गर्ने विध्यार्थी जागरण अभियान एक शैक्षिक संस्था एक संगठन निर्माण गर्ने राष्ट्रियत्ता जनतन्त्र जनताका जनजीविका सम्बनधि सवाललाई लिएर मंहगी , भ्रष्टाचार , शैक्षिक माफियाबिरुद्ध अवाज उठाउने आम विध्यार्थीहरुलाई आफनो हक अधिकार वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धतिबारे समेत जागरुक गराउदै संघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ ।

२७ सदस्यीय समितीमा ९ सदस्य सशिकान्त प्रजापतिले संचालन गर्नुभयो र स्वगत मन्तब्य अंशु ढुङ्कानाले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।