क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै ज्ञान उदयका बिधार्थीहरु पुरुस्कृत

   
104   पटक पढिएको

माघ २१ बीरगञ्ज

बीरगञ्ज ३० लालपर्सा टोलमा रहेको ज्ञान उदय इंगलिश बोर्डिग स्कुलले आज क्रिकेट प्रतियोगितामा सहभागी भएका बिधार्थीहरुलाई पुरुस्कार प्रदान गरेको छ

।प्रोग्रेसिभ ग्रुप आफ स्कुलले बीरगञ्जमा आयोजना गरेको नकआउट क्रिकेट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको भन्दै बिधालयले आफनो परिसर भित्र एक कार्यक्रमको आयोजना गरि पुरुस्कार प्रदान गरेको हो ।

बीरगञ्जको नारायणी रंगशालामा माघ १६ गते देखि २० गतेसम्म चलेको नकआउट क्रिकेट प्रतियोगितामा ज्ञान उदय स्कुल लालपर्साले दोस्रो स्थान हासिल गर्दै द्वितिय शिल्ड जितेको थयो ।

 

प्रतियोगितामा सहभागी भएका १६ जना खेलाडीहरु मध्ये प्रतियोगिता अन्र्तगत म्यान आफ दि म्याच तीन जनालाई बिधालयले ३ महिनाको फि तथा बाँकी १३ जनाहरुको एक एक महिनाको फि पुरुस्कार स्वरुप माफ गरिएको बिधालयका प्रधानाध्यापक पतिराम साहले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।