सुपर गयास आगलगीमा ज्यान गुमाएका परिवारलाई सांसद प्रदिप यादवको आर्थिक सहयोग 

   
28   पटक पढिएको

माघ १९ बीरगञ्ज 
गत पुसमा सुपर गयास उधोग आगलगीमा ज्यान गुमाएका  मृतकहरुको  परिवारलाई पर्सा निर्बाचन क्षेत्र नम्बर बाट निर्बाचित सांसद प्रदिप यादवले आर्थिक सहयोग गर्नुभएको छ ।

मृतकका परिवारलाई यादवले जनही एक(एक लाख नगद सहयोग राशी प्रदान गरेका हुन ।

घटना पशचात यादवले मृतकका परिवबारलाई सहयोग उपल्बध गराउने घोषणा गरे अनुसार शुक्रबार बीरगञ्ज महानगरपालिकामा एक कार्यक्रमका बीच तिन जना मृतकका परिवारलाई एक एक लाखको चेक हस्तारण गर्नुभएको थियो ।गत पुस ५ गते सुपर गयाँसमा आगलगी हुदा वीरगन्ज महानगरपालिका कार्यालयकाको बारुण यन्त्र  शाखाका ३ जना कर्मचारीहरुको ज्यान गएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा  वीरगन्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मी, पर्साका जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारी लगायतको पनि उपस्थिती रहेको थियो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।