धमाधम हटाइँदै वीरगंजकाे फुटपाथ अतिक्रमण

   
1833   पटक पढिएको

वीरगंज । वीरगंजको घण्टाघरदेखि जिल्ला प्रहरी कार्यालयसम्मको दुवै लेनतर्फका अतिक्रमित गरेर बनाईएका संरचना हटाईएको छ । वीरगंज महानगरपालिका र जिप्रकासँगको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकनै छेकेर सञ्चालनमा रहेका फुटपाथका पसल, ठेला, टहरा हटाएको हो ।

अतिक्रमित संरचनाका कारण मुख्य बजार क्षेत्र प्रवेश गर्ने घण्टाघरमै सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । अब केहि सहज हुने ट्राफिक प्रमुख साहले बताए । यो सुरुवात मात्रै भएको बताउँदै उनले सहरका अन्य क्षेत्रमा पनि सडक अतिक्रमण गरेर बनाईएका संरचना हटाउन अभियाननै चलाईने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।