भारतमा बस दुर्घटना हुदा ३६ जनाको ज्यान गयो

   
51   पटक पढिएको

१६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा एक बस पुलबाट नहरमा खसेर दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । बसमा ५६ जना सवार थिए ।

घटनास्थलबाट ३६ जनाको शव निकालिएको र अन्यको खोजी जारी रहेको बीबीसीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । १० जना वेपत्ता रहेको र अन्य घाइतेको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

 

नादिया जिल्लाको शिकापुरबाट माल्दा जाँदै गरेको यो बस सोमबार बिहान ६ बजेतिर दुर्घटना भएको थियो । सोमबार दिनभर उद्धार र खोजी चले पनि बेलुकीपछि रोकिएको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।