पर्सागढी गोल्डकपमा आइतबारको खेलमा बिरगञ्ज युथ एकेडेमिको जित

   
59   पटक पढिएको

माघ १४ बीरगञ्ज पर्साको पर्सागढी नगरपालिका ३ बढनियारमा जारी प्रथम पर्सागढी गोल्डकपको आइतबार सम्पन्न खेलमा बिरगञ्ज युथ एकेडेमिले जित हासिल गरेको छ ।  

उसले हाम्रो फुटबल क्लब बिरगञ्जलाई ४–० गोल अन्तरले पराजीत गरेको हो । जितसँगै बिरगञ्ज युथ एकेडेमि प्रतियोगीताको क्वाटरफाईनलमा पनि प्रबेश गरेको छ  ।


युथ एकेडेमिका लागी खेलको आठौँ र २७ औँ मिनेटमा गरी कृष्ण साक्यले २ गोल गरेका थिए । यस्तै खेलको २४औँ मिनेटमा कृष्ण कार्किले थप एक गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए । खेलको दोस्रो हाफको नवौँ मिनेटमा कृष्ण कार्किले
बिरगञ्ज युथ एकेडेमिका लागी  अर्को गोल थपेपछि एकेडेमि  ४–० को फराकिलो गोल अन्तरले बिजयी भएको हो ।


प्रतियोगीता अन्तर्गत सोमबार आयोजक आमोदेबि युथ स्पोर्टस र नव जनजाग्रीती युवा क्लब सिमराबिच प्रतिस्पर्दा हुनेछ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।