फेसबुकले अब विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने

   
43   पटक पढिएको

माघ १४ – सामाजिक सञ्जाल फेसबुकले अब विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने भएको छ । जसले गर्दा झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकले जनाएको छ । 

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अब जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्‍याङ्किङका आधारमा समाचार प्रवर्द्धन हुनेछ । जसले गर्दा विश्वसनीय समाचारमात्र धेरै फेसबुक प्रयोगकर्ताको न्यूज फिडमा देखिनेछ । 

जुकरवर्गका अनुसार यो प्रयोगको परिक्षण अमेरिकामा गरिनेछ र त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु हुनेछ । यो प्रयोग पछि जानकनरीमूलक, पठनयोग्य र सान्दर्भिक समाचारमात्र फेसबुकको न्यूज फिडमा देखिने फेसबुकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।