मौलीक संस्कृतीको जगेर्ना गर्न ‘घिन्ताङ मादल’ बोकेर उदाए पर्सेली गायक खेमराज

   
135   पटक पढिएको

पछिल्लो समय लोक संगीतले बाटो बिराएका गुनासा बढिरहेका बेला मौलिक संस्कृतीको जगेर्ना गर्दै घिन्ताङ मादल लिएर पर्सेली गायक खेमराज पौडेल उदाएका छन् । https://www.youtube.com/watch?v=ok0DILTzL20&feature=youtu.be

पर्सा जिल्लाको पर्सागढि नगरपालिका ३ बढनीहारमा जन्मेर अध्यायनका लागी हाल जापानमा रहँदै आएका नव गाएक खेमराज पौडेल र सुरीलो स्वरकि धनी लोकप्रीय गायीका देबि घर्ती मगरको आवाजमा ‘घिन्ताङ मादल कहाँ बज्यो रोधिमा, आएँ म त मायाँकै खोजीमा’ बोलको मौलीक लोकदोरी गीत भर्खरै मात्र सार्वजनकि भएको छ ।

गाउँ समाजको मौलिकता झल्काउने घिन्ताङ मादले सार्वजनिक भए सँग स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया समेत पाइरहेको छ । केशव पौडेलको उत्कृष्ट शव्द सिर्जना र संगीतमा क्रियाशील सर्जक तथा गायक अमित सापकोटाको लय सिर्जना रहेको सो गीतको भिडियो समेत युट्युब मार्फत सार्वजनीक भईसकेको छ ।

उत्कृष्ट नृत्य निर्देशक शंकर वि.सी.ले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं शंकर वि.सी. र करिश्मा ढकालको अभिनय रहेको छ । गीतलाई तिर्सना म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।