लिबियामा कार बम बिष्फोट हुँदा २७ जनाको मृत्यु

   
41   पटक पढिएको

माघ १० – लिबियाको बेनघाजी शहरमा कार बम विस्फोट हुँदा २७ जनाको ज्यान गएको छ ।

 

३० जनाभन्दा धेरै घाइते भएका छन् । त्यहाँको  मस्जिद नजिकै दुईवटा कार बम बिस्फोट भएको बिबिसीले जनाएको छ ।

बुधबार बिहान भएको बिस्फोटमा सेना र सर्वसाधारण नागरिक हताहती भएका छन् । बम विस्फोट कसले गरायो भन्ने जानकारी आएको छैन । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।