पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

   
67   पटक पढिएको

 

माघ, ५ – पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या भएको छ । उनीहरु आमाछोरी रहेको पाकिस्तान प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बलुचिस्तानमा भइरहेको पोलियो उन्मूलन अभियानमा सक्रिय उनीहरुलाई पोलियोको थोपा खुवाइरहेका बेला मोटरसाइकलमा आएका बन्दुकधारीले आक्रमण गरेका थिए ।

आक्रमण कसले गर्यो भन्ने बारे खुलेको छैन । पोलियो थोपा विरुद्ध विद्रोही समूहले गराइरहेका यस्ता घटनाले पाकिस्तानसहित नाइजेरिया र अफगानिस्तानलाई पोलियो मुक्त राष्ट्र घोषणा गर्न नसकिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।