रेल चढेर विश्वकप खेल्न गएका नेत्रहिन क्रिकेटर प्लेनमा फर्किने

   
48   पटक पढिएको

काठमाडौं, माघ २ – पैसा नभएर विश्वकप खेल्न रेल र बसमार्फत दुःख पाउँदै पाकिस्तान पुगेको नेपाली टोली प्लेनबाट नेपाल फर्कँदैछ । विश्वकप खेल्ने खेलाडी बस र रेलमार्फत दुःख पाएर पाकिस्तान पुगेको समाचार प्रकाशित भएपछि सहयोग अभियान थालेको नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले खेलाडीलाई प्लेनमार्फत नेपाल ल्याउने व्यवस्था गरेको हो । 

नेपाली टोलीका लागि  २१ जनवरीको टिकट बुक गरिएको एनसिएसएसका प्रमुख भानु सिग्देलले जानकारी दिनुभयो । नेपाली टोलीका लागि फ्लाई दुबई एअरलाइन्सले टिकटमा ३० प्रतिशत छुट दिएको पनि उहाँले जानकारी दिनुभयो । नेत्रहिन क्रिकेटरलाई प्लेनबाट नेपाल फर्काउन एनसिएसएसले थालेको अभियानमा ५ लाख भन्दा धेरै सहयोग उठिसकेको छ । उज्यालो अनलाईन

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।