युवा स्वरोजगारको नाममा डेढ करोडको लगानी– कुन–कुन सहकारीले कति हत्याए?

   
40   पटक पढिएको

विरगंज,३० पुस
युवा स्वरोजगार कोषले चालु आर्थिक बर्ष २०७३÷०७४ मा पर्साका १० वटा सहकारी संस्थालाई ९९ जनालाई रोजगार बनाउन १ करोड ६४ लाख ६० हजार क्रण लगानी गरेको भएपनिचर्को ब्याजमा ब्यक्तिगत लगानी भएको आरोप लागेको छ ।

कोषले पर्सा लखनपुरका जय महाविर कृषि सहकारीलाई १५ लाख,रिचवे सहकारी महुवनलाई १३ लाख ५० हजार,अरुणेदय बचत तथा क्रण सहकारी महुवनलाई २५ लाख,हाम्रो बहुउदेश्यीयबचतलाई १७लाख ५० हजार, ओम शिवशक्तिलाई २२ लाख ५० हजार,सेतो गुरासलाई १३ लाख ५० हजार,दिब्य बचत पोखरियालाई १५ लाख ६० हजार,चुरियामाई सहकारीलाई २० लाख ,एकता बचत उदयपुर घुर्मीलाई १२ लाख र किरणभुमी सहकारी महुवनलाई १० लाख गरि उक्त रकम बराबरको क्रण लगानी गरेको कोषका पर्सा संयोजक सुनिल रौनियारले बताउनुभयो । 

यी सहकारी संस्थाहरुले पनियुवाहरुलाई स्वरोजगार बनाउने नाममा लिएको रकम ब्यक्तिगत र ब्यक्ति विशेष क्रण लगानी गरेको स्थानियहरुको गुनासो रहेको छ ।

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।