नेपाली सेना द्वारा  महुवनमा कम्बल बितरण

   
164   पटक पढिएको

पुस २८ बीरगञ्ज 
चिसो र शितलहरबाट प्रभावितहरुलाई नेपाली सेनाले  कम्बल वितरण गरेको छ ।श्री चण्डी प्रसाद गण बिरगञ्ज्का गण्पति प्रमुख सेनानी श्री जँग बहादुर मल्लको नेतृत्वमा शित लहरीबाट प्रभावित पर्सा सखुवा प्रसौनी गाउपालीका वडा नं ५ महुवनका दलित बस्तीमा असहाय ५० परिवाहरुलाई ५० थान कम्बल वितरण गरिएका छ ।

पर्सा जिल्लामा रहेको विभिन्न निकार्यहरुको समन्वयमा असहाय गरिब दलित परिवारहरुलाई कम्बल बितरण गर्नुका साथै उनीको टोपी, विस्कुट र बच्चाहरुलाई दुध समेत वितरण गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्र्स महुवन उपशाखाको सभापति गणेश राम, तथा स्थानीय बासिन्दाहरुको रोहबरमा बितरण भएको थियो ।


नेपाली सेना सुरक्षामा सदेब अगाडी रहि दैवि प्रकोप समाज सेवा जस्ता स्रहानिय कार्यमा समेत अगाडी रहि शितलहरको समयमा पनि राहत उपलब्ध गराएकोमा स्थानीयबासीले धन्यबाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।