बिरगञ्ज महानगरपालिकाका दलित समुदायका ब्यक्तिहरुलाई  कम्बल बितरण 

   
24   पटक पढिएको

पुस २८ बीरगञ्ज 

बिरगञ्ज महानगरपालिकाको बभिन्न वडाका दलित समुदायका ब्यक्तिहरुलाई शुक्रबार कम्बल बितरण गरिएको छ ।जिस के पास अधिक है देजाए,जिस के पास नहि है मुफ्त मे लेजाए अभियान अन्र्तगत युवा नेता एवं सामाजिक अभिन्ता ओमप्रकाश सरार्फको नेतृत्वमा  शुक्रबार बिहान बिरगंज १५ भेडियाहीका अति गरिब ८ जना र वडा नम्बर १६ नगवाका १५ जना डोम दलित समुदायका चिसोबाट प्रभावित ब्यक्तिहरुलाई २४ वटा कम्बल बितरण गर्नु भएको छ।यो कार्यक्रम अन्तर्गत अहिले सम्म पाच हजार भन्दा बढीलाई न्यानो कपडा सहयोग सवरुप बितरण गरिसकिएको नेता सर्राफले जानकारी दिनुभयो 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।