कलैया नगरसभाको बजेट ९१ करोड

   
20   पटक पढिएको

अनलाईन

पुस २७ बीरगञ्ज

आर्थिक वर्ष २०७४/०७५ को लागि कलैया उपमहानगरपालिकाले प्रथम नगरसभाबाट का लागि ९१ करोड ३२ लाख ४६ हजार २सय ५ रुपैयाको बजेट प्रस्तुत गरेको छ । 

उपमहानगरपालिका कार्यालयले प्रस्तुत गरेको बजेटमा आय तर्फ सरकारको अनुदान तर्फ ४६ करोड १४ लाख, आन्तरिक श्रोतबाट तीन करोड ७२ लाख, नेपाल सरकारको अनुदान विषयगत कार्यालय तर्फ २२ करोड २९ लाख रहेको छ। 

विनियोजित गरिएको व्यय तर्फको बजेटमा चालु खर्च तर्फ छ करोड ७७ लाख, सामाजिक सुरक्षा र पोषण भत्ता तर्फ १५ करोड २५ लाख र विषयगत कार्यालय तर्फ २२ करोड २९ लाख विनियोजित गरिएको छ । त्यसै गरि  शिक्षा तर्फ १५ करोड ७ लाख ६८ हजार ,स्वास्थ्य तर्फ ५ करोड २२ लाख ४ हजार र कृषि तर्फ १ करोड ३९ लाख ४४ हजार बजेट,  विनीयोजन गरेको छ । नागरिक न्युजबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।