बिभिन्न समाजिक संस्थाबाट न्यानो कपडा बितरण

   
39   पटक पढिएको

२७ पुस बीरगञ्ज
जिस के पास अधिक है देजाए,जिस के पास नहि है मुफ्त मे लेजाएूअभियानको क्रममा बिहबिार पनि दलित बिपन्न समुदायका ब्यक्तिहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका सुपुर र सोहरि टोलमा करिब एक सय घर धुरि दलित डोम,मुसहर,दुसाद,चमार कम्बल र एक हजार थान मोजा बितरण गरिएको हो। बिहीबार बितरण गरिएको न्यानो कपडा ललित कुमार चमरिया,मदन गुप्ता रकोसिस फाउन्डेसनबाट प्राप्त भएको युवा नेता ओमप्रकाश सरार्फले बताउनु भयो ।न्यानो कपडा बिरण कार्यक्रममको प्रमुख अतिथी अधिवक्ता सुरेन्द्र कुर्मी , दाइजो एवं समाजिक कुरिति बिरुद्धको जागरण मञ्चका अध्यक्ष ब्रीजेस्वर चौधरी नागरिक समाजका अगुवा अधिवक्ता पनालाल गुप्ता,युवा नेता एवं सामाजिक अभियन्ता ओमप्रकाश सरार्फ,स्थानीय वडा न.४ वडा अध्यक्ष प्रभुनाथ चौधरी,स्थानीय अगुवा सोहन शाह,लगायतका उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।