डा केसीलाई प्रक्राउ गरेको विरोधमा वीरगंजमा र्याली प्रर्दशन

   
40   पटक पढिएको

पुस २६ बीरगञ्ज्

डाक्टर गोविन्द केसीलाई प्रक्राउ गरेको विरोधमा बुधबार वीरगंजमा पनि र्याली निकालिएको छ । डाक्टर केसीको रिहाईको माग गर्दै केसीलाई तत्काल रिहा गर,न्यायालय खोई,म केसीको साथमा छु भन्ने नाराहरु लेखिएको प्लकार्ड बोकेर निकालिएको र्याली घण्टाघर , माईस्थान हुँदै फेरी घण्टाघरमै पुगेर कोण सभामा परिणत भएको थियो ।

वीरगंज युवा समाजको अगुवाईमा निकालिएको र्यालिमा स्वतन्त्र मानवअधिकार समाजका केन्द्रिय कोषाध्यक्ष लालबाबु सिँह  , लियो क्लब अफ वीरंजका अध्यक्ष दिपेन्द्र यादव ,नागरीक समाज पर्साका अध्यक्ष विजय उपाध्याय , वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , विधार्थी , नागरीक समाजका अगुवाहरु लगायतको उपस्थित रहेको थियो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।