चिसोबाट बच्न पर्साको पोखरिया नगरपालिकाद्धारा कम्बल बितरण

   
66   पटक पढिएको

पुस २६ बीरगञ्ज् 
बारा पर्सा रौतहट लगायत तराई मा बढदो सितलहरबाट बच्न पर्साको पोखरिया नगरपालिकाले बुधबार कम्बल बितरण गरेको छ ।पोखरिया नगरपालिका वार्ड नं २ लमरियाका गरिब बिपन र दलित ,एकल महला हरु लाई चिसोबाट बच्नको लागि  ८० थान कम्बल बितरण गरिएको हो। कमबल बितरण कार्यक्रम मा पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन , पुर्व वडा अध्यक्ष चोकट गिरी लगायतको सहभागी रहेको थियोे ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।