पर्सामा दुई रौतहटमा एक जनाको चिसोबाट कठयाङिग्रएर मृत्यु 

   
36   पटक पढिएको

पुस २६ बीरगञ्ज 
पर्सा जिल्लामा चिसोबाट कठयाङिग्रएर थप दुइजनाको मृत्यु भएको छ ।पर्साको जिरा भवानी गाउँपालिकामा बुधबार चिसोले कठांग्रिएर वडा नम्बर १ महादेवपट्टी पकडी टोलका कमल खवास थारु र शम्भु महरा चमारको ज्यान गएको  प्रहरीले जनाएको छ । गएराति खाना खाएर सुतेका थारु बुधबार विहान ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए भने चमार को काम गर्दै गर्दा अत्याधिक चिसोले गर्दा एक्कासी ढलेर ज्यान गएको प्रहरीले जनाएको छ ।यसैगरि  रौतहटमा पनि चिसोले कठयाङिग्रएर एक जनाको मृत्यु भएको छ ।ज्यान जानेमा परोहा नगरपालिका–९ रामपुरखाप टोलका६० बर्षीय रामलगन प्रसाद पटेल रहेका छन ।पटेल आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोको कारण बुधबार मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।