नक्कली प्रशिक्षार्थी बनेर सवारी लाईसेन्सको जाँच दिने पक्राउ

   
47   पटक पढिएको

पुस २४ बीरगञ्ज 

सवारी लाईसेन्सको लिखित परीक्षा जाँच दिईरहेको एक नक्कली प्रशिक्षार्थी ब्रिग्ञ्जबाट पक्राउ परेका छन ।बीरगञ्जको प्रसौनीबिर्ता स्थित ट्रायल सेन्टरमा गत पुस ११ गते सञ्चालन भएको मोटरसाईकलको लिखित परीक्षामा नक्कली प्रशिक्षार्थी बनेर बारा, रघुनाथपुर गाउपालिका पचैनपुरका १८ बर्षीय सरफे आलमलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका आलमले आफ्नो मामाको छोरा सकिल मंसुरको प्रवेश पत्र बोकी परिक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पक्राउ परेका आलममाथि केही सार्बजनिक अपराध अन्र्तगत मुदा दायर गरि कारवाही प्र्रक्रिया अगाडी बढाईएको तथा फरार रहेका सकिल मंसुरलाई खाजी भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।